काठमाडौं, पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले सरकारको काम गराइलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्। शनिबार काठमाडौंमा आयोजित पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सुशासन र भ्रष्टाचारविरुद्ध अभियान चलाउँदा आफूलाई अपदस्थ गरिएको आरोप लगाए। त्यसपछि बनेको सरकारले काम गर्न नसकेको र अहिलेको अवस्था आफूले पहिले नै औँल्याएको उनको दाबी छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special