मकवानपुर, मकवानपुर जिल्ला थाहा नगरपालिका-९ चित्लाङको हात्तीसार डबलीमा शुक्रबार मध्यराति कतिपुन्हि प्याखँ (कात्तिक नाच) अन्तर्गत भैरव र गणेश नाच प्रस्तुत भएका थिए । यस नाचमा गणेश, भैरवका साथै वाराही, कुमारी, महालक्ष्मीलगायत नौजना देवगण छन् । नाच बिहीबार रातिदेखि शुक्रबार बिहान सम्म देखाईएको थियो । यो कृष्णलीला अन्तर्गत वानासुर राजाको कथामा आधारित नाच प्रदर्शन गरिएको थियो ।





NPL Special
NPL Special
NPL Special
NPL Special