काठमाडौं, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल बैंक लिमिटेडलाई खराब कर्जा असुलीमा विशेष ध्यान दिन र अनुत्पादक क्षेत्रमा लगानी नगर्न निर्देशन दिएका छन्। बैंकको ९०औँ वार्षिकोत्सवमा उनले वित्तीय अनुशासन, सुशासन र पारदर्शिता कायम गर्दै डिजिटल बैंकिङ सेवा विस्तार गर्न आग्रह गरे। बैंकको चुक्ता पुँजी १४ अर्ब ६९ करोड, निक्षेप चार खर्ब १६ अर्ब र कर्जा दुई खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special