काठमाडौं, निर्वाचन आयोगले आगामी चैत पहिलो साता स्थानीय तहको निर्वाचन गर्ने गरी तयारी थालेको छ। संविधान र कानुनअनुसार निर्वाचन मिति घोषणा गर्न आवश्यक छलफल भइरहेको आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले बताएका छन्। निर्वाचनको वातावरण र पूर्वतयारीबारे छलफल गर्न आयोगले मंसिर ४ गते राजनीतिक दलका प्रतिनिधिलाई बोलाएको छ। दलहरूसँगको छलफलपछि निर्वाचनको मितिबारे निष्कर्षमा पुगिने आयोगले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special