काठमाडौं, तिहार सुरु भएसँगै भक्तपुरमा मखमली र सयपत्री फूलमालाको मूल्य बढेको छ। व्यापारीले किसानको घरदैलोमै बढी मूल्यमा माला खरिद गर्न थालेपछि बजारमा मखमली माला प्रतिगोटा ८० देखि ९० रुपैयाँसम्म पुगेको छ। किसानबाट ३० देखि ३५ रुपैयाँमा खरिद गरिएको माला व्यापारीले दोब्बरभन्दा बढी मूल्यमा बिक्री गरिरहेका छन्। वर्षाका कारण सयपत्री उत्पादन घटेकाले यसको मूल्यसमेत बढेको व्यवसायीले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special