काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सले काठमाडौँ गोर्खाजलाई १२६ रनको लक्ष्य दिएको छ। पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले २० ओभरमा ६ विकेट गुमाएर १२५ रन बनायो। कप्तान दीपेन्द्रसिंह ऐरीले ५५ बलमा पाँच चौका र दुई छक्कासहित सर्वाधिक ६० रन बनाए। थरिन्दु रत्नायकेले अविजित २६ रन जोडे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
दीपेन्द्रको अर्धशतकमा सुदूरपश्चिमले काठमाडौँलाई दियो १२६ रनको लक्ष्य
Previous Articleछठको व्रत विधि आजदेखि सुरु
Next Article सर्वोच्च अदालतमा चार नयाँ न्यायाधीश नियुक्त


NPL Special
NPL Special
NPL Special
NPL Special