काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलले न्यायपरिषद्को सिफारिसमा चार जनालाई सर्वोच्च अदालतको न्यायाधीशमा नियुक्त गरेका छन्। संविधानको धारा १२९ को उपधारा (२) अनुसार डा. रत्नबहादुर बाग्चन्द, चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी नियुक्त भएका हुन्। उनीहरू यसअघि विभिन्न उच्च अदालतमा मुख्य न्यायाधीश तथा न्यायाधीशका रूपमा कार्यरत थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special