काठमाडौं, बर्दियाको बाँसगढी नगरपालिका–५ मोतिपुर जंगलमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना गम्भीर घाइते भएका छन्। दुर्घटनामा गुलरिया नगरपालिका–११ का २४ वर्षीय ओमकार थारुको उपचारका लागि भारतको लखनउ लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा एक जना सामान्य घाइते भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special