काठमाडौं, भक्तपुरको टौमढीस्थित विश्वसम्पदा क्षेत्रमा न्हुदँया भिन्तुना र्यालीका सहभागी तथा पर्यटकले मध्यरातिसम्म सयौँ पटाका पड्काएपछि स्थानीयले चिन्ता व्यक्त गरेका छन्। पटाकाको आगोले पुराना काठका संरचनामा आगलागी हुनसक्ने जोखिम बढेको छ। धुवाँ र चर्को आवाजले स्थानीयको स्वास्थ्य तथा शान्त वातावरणमा समेत असर पारेको भन्दै यस्तो गतिविधि रोक्न माग गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special