काठमाडौं, भ्रष्टाचारको आरोप र महाभियोगको चेतावनीपछि मङ्गोलियाका राष्ट्रपति उखना खुरेलसुखले पदबाट राजीनामा दिने घोषणा गरेका छन्। विपक्षी डेमोक्रेटिक पार्टीले पद त्याग्न वा महाभियोग सामना गर्न चेतावनी दिएपछि उनले मंगलबार राजीनामाको घोषणा गरेका हुन्। राष्ट्रपतिले आफूले कुनै गलत काम नगरेको दाबी गर्दै प्रतिष्ठा पुनःस्थापित गर्न पद छाड्न लागेको बताएका छन्। मङ्गोलिया पछिल्लो समय राजनीतिक अस्थिरता र भ्रष्टाचारविरोधी प्रदर्शनबाट गुज्रिरहेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भ्रष्टाचारको आरोपपछि मङ्गोलियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
Previous Articleनेप्से १२.७९ अंकले घट्यो, कारोबार ४.७३ अर्ब
Next Article सरकारविरुद्ध आन्दोलनका लागि तयार रहन ओलीको निर्देशन


NPL Special
NPL Special
NPL Special
NPL Special