काठमाडौं, नेपाली कांग्रेसको १५औँ महाधिवेशनका क्रममा सवारीसाधनको आवतजावत र हजारौँ मानिसको चहलपहलले क्षति पुगेको काठमाडौँको खुलामञ्चमा पार्टीले दुबो पुनःरोप्न थालेको छ। आइतबार कांग्रेसका नेता-कार्यकर्ता आफैँ खुलामञ्च पुगेर पुनःरोपणमा जुटेका थिए। चितवनबाट ल्याइएको दुबो रोप्ने, माटो मिलाउने र सिँचाइ गर्ने काम भइरहेको छ। प्राविधिक टोलीका अनुसार खुलामञ्चलाई पुरानै अवस्थामा फर्काउन कम्तीमा ३० दिन लाग्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
महाधिवेशनले बिगारेको खुलामञ्चको हरियाली फर्काउँदै कांग्रेस
Previous Articleरास्वपाका २० सांसद चीन प्रस्थान
Next Article इरानविरुद्ध एकजुट हुन नेतान्याहुको प्रस्ताव


NPL Special
NPL Special
NPL Special
NPL Special