काठमाडौं, मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी संशोधन विधेयक पीडितको हित र पहुँचमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। प्रतिनिधिसभाको महिला तथा सामाजिक मामिला समितिमा भएको छलफलमा पीडितको पुनर्स्थापना, क्षतिपूर्ति र कानुनी प्रक्रियालाई सहज बनाउन सुझाव दिइएको छ। साथै आन्तरिक बेचबिखन, भिजिट भिसामार्फत हुने तस्करी र बाल शोषण नियन्त्रण गर्न कानुन प्रभावकारी बनाउनुपर्नेमा जोड दिइएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
मानव बेचबिखनविरुद्धको विधेयक पीडितमैत्री बनाउन सरोकारवालाको जोड
Previous Articleकामिल मिशाराको शतकमा चितवनले काठमाडौंलाई दियो २०५ रनको लक्ष्य
Next Article ओलीको दाबी : एमाले फेरि सरकारमा फर्किन्छ


NPL Special
NPL Special
NPL Special
NPL Special