काठमाडौं, बर्दियाको राजापुर नगरपालिका-१० मझरामा चितुवाको आक्रमणबाट १३ वर्षीया कमलासिंह ठकुरीको मृत्यु भएको छ।
सोमबार साँझ आँगनमा खेलिरहेका बेला चितुवाले आक्रमण गरी उनलाई घिसारेर लगेको थियो। खोजी गर्ने क्रममा घरदेखि करिब ३०० मिटर टाढा सिमलको झ्याङमा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ।
राजापुर क्षेत्रमा चालु आर्थिक वर्षमा चितुवाको आक्रमणबाट मृत्यु भएको यो दोस्रो घटना हो। यसअघि असोज २२ गते पनि चितुवाको आक्रमणबाट ४२ वर्षीय मङ्गल थारुको मृत्यु भएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राजापुरमा चितुवाको आक्रमणबाट १३ वर्षीया किशोरीको मृत्यु
Previous Articleअयोध्याबाट जनकपुर आइपुग्यो ‘सरयू-कमला एक्सप्रेस’
Next Article हसिनाको डिसेम्बर १६ मा स्वदेश फर्कने घोषणा


NPL Special
NPL Special
NPL Special
NPL Special