काठमाडौं, नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले विगतको निर्वाचनबारे पार्टीले गरेको आत्मसमीक्षाबाट प्राप्त निष्कर्ष दृढतापूर्वक कार्यान्वयन गर्नुपर्ने बताएका छन् । राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनले राष्ट्रिय हित र जनताका समस्या समाधानका लागि पार्टीभित्र एकता कायम राख्नुपर्नेमा जोड दिए । उनले आगामी निर्वाचनमा जनतासँग प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुपर्ने पनि बताए ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special