काठमाडौं, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारविरुद्ध जुनसुकै बेला आन्दोलन गर्नुपर्ने अवस्था आउन सक्ने भन्दै नेता तथा कार्यकर्तालाई तयारी अवस्थामा रहन निर्देशन दिएका छन्। मंगलबार काठमाडौंमा किसान महासङ्घको बैठकलाई सम्बोधन गर्दै उनले असह्य परिस्थिति सिर्जना भए तत्काल आन्दोलन हुन सक्ने बताए। उनले पार्टीलाई सशक्त बनाउँदै आगामी निर्वाचनमा जित हासिल गर्ने गरी जनतामाझ पुग्नसमेत कार्यकर्तालाई आग्रह गरेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleभ्रष्टाचारको आरोपपछि मङ्गोलियाका राष्ट्रपतिद्वारा राजीनामा घोषणा
Next Article दानबहादुर कार्कीको रिटमा बुधबार सुनुवाइ हुने


NPL Special
NPL Special
NPL Special
NPL Special