काठमाडौं, राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतका नवनियुक्त चार न्यायाधीशलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित समारोहमा डा. रत्नबहादुर बागचन्द, चन्द्रबहादुर सारू, जनक पाण्डे र गोकर्ण डाँगीले शपथ लिएका हुन्। न्याय परिषद्को सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि उनीहरू नियुक्त भएका हुन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special