काठमाडौं, जलवायु परिवर्तनको असर न्यूनीकरण र अनुकूलनका लागि नेपालले प्राप्त गर्ने अन्तर्राष्ट्रिय जलवायु वित्त अनुदानमा आधारित हुनुपर्नेमा सरोकारवालाले जोड दिएका छन्। कोप–३१ अन्तर्गत नेपाल पेभेलियनमा आयोजित छलफलमा जलवायु सङ्कटमा न्यून योगदान गरेका नेपालजस्ता मुलुकले थप ऋणको भार बोक्नु न्यायोचित नहुने धारणा राखिएको हो। सन् २०११ देखि २०२१ सम्म प्राप्त बहुपक्षीय जलवायु वित्तमध्ये ६१ प्रतिशत ऋण र ३८ प्रतिशत अनुदान रहेको तथ्याङ्क प्रस्तुत गरिएको थियो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special