काठमाडौं, बङ्गलादेशकी अपदस्थ प्रधानमन्त्री शेख हसिनाले स्वतन्त्रता प्राप्त नभएको भए देश पाकिस्तानी सेनाको अधीनमा रहने बताएकी छन्। अवामी लिगको भर्चुअल कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुक्ति योद्धामाथि आक्रमण, हिरासतमा रहेका व्यक्तिको हत्या र यातनाका घटना भइरहेको आरोप लगाउँदै सरकारको आलोचना गरेकी हुन्।
यसैबीच, भारतमा निर्वासनमा रहेकी हसिनाले डिसेम्बर १६ मा स्वदेश फर्किने घोषणा गरेकी छन्। तर, बङ्गलादेश सरकारले उनलाई यात्रा कागजात नदिने र फर्किए पक्राउ तथा सुपुर्दगी प्रक्रिया अघि बढाउने जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
स्वतन्त्रता नभएको भए बङ्गलादेश पाकिस्तानी सेनाको अधीनमा रहने थियो: हसिना
Previous Articleप्रहरी निरीक्षक हुँ भन्दै दुई लाख माग्ने पाँच जना पक्राउ


NPL Special
NPL Special
NPL Special
NPL Special