काठमाडौं, हुलाकी सडक निर्माणसँगै बाँकेका दुर्गम गाउँको आवागमन सहज हुनुका साथै आर्थिक गतिविधि बढेको छ। सडकले राप्ती सोनारीको बैजापुर, बिनौना र फत्तेपुर तथा नरैनापुर क्षेत्रलाई नेपालगञ्जसँग सिधै जोडेको छ। पहिले भारतको बाटो हुँदै नेपालगञ्ज पुग्नुपर्ने नरैनापुरका बासिन्दा अहिले आधा घण्टामै सदरमुकाम पुग्न सक्ने स्थानीय अगुवा सोहनलाल यादवले बताउनुभयो। सडक बनेपछि व्यापार, साना उद्योग र पर्यटकीयस्थलमा चहलपहल बढेको स्थानीयको भनाइ छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special