काठमाडौं, भारतको केरलस्थित कोचीमा कक्रोच जनता पार्टीले मतदाता नामावलीबाट १३ करोडभन्दा बढीको नाम हटाइएको दाबी गर्दै विरोध प्रदर्शन गरेको छ। पार्टीका संस्थापक अभिजित दिपकेले निर्वाचन आयोगको कार्यप्रणालीमाथि प्रश्न उठाउँदै प्रमुख निर्वाचन आयुक्तको राजीनामा माग गरेका छन्। तर निर्वाचन आयोगले उक्त दाबी भ्रामक भएको भन्दै हटाइएका नाम मृत, दोहोरो दर्ता भएका तथा स्थायी रूपमा बसाइँ सरेका मतदाताको भएको स्पष्टीकरण दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special