काठमाडौं, नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज कीर्तिपुरमा दुई खेल हुँदैछन्। पहिलो खेलमा दिउँसो १२:३० बजे काठमाडौं गोर्खाज र सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। समान ८ अङ्कसहित अङ्कतालिकाको दोस्रो र तेस्रो स्थानमा रहेका दुवै टोलीको लक्ष्य जित निकाल्दै प्लेअफ यात्रा बलियो बनाउनु हुनेछ।
यस्तै, साँझ ५ बजे जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्नेछन्। ४ अङ्क जोडेको जनकपुर र ५ अङ्क रहेको चितवनका लागि यो खेल प्लेअफको सम्भावना कायम राख्न महत्त्वपूर्ण हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleआर्थिक गणनामा छ प्रदेशको लगत प्रशोधन सम्पन्न
Next Article मुन्दु-सेरा जोड्ने झोलुङ्गे पुल निर्माण हुने


NPL Special
NPL Special
NPL Special
NPL Special