काठमाडौं, पृथ्वी राजमार्ग अन्तर्गत मलेखु–मुग्लिङ सडकखण्डको घोप्टेभीरमा सोमबार राति ११ बजेतिर खसेको सुक्खा पहिरो पूर्ण रूपमा पन्छाइएको छ। जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार सुरक्षा निकाय र सडक विभागको निरन्तर प्रयासपछि अहिले बिहानबाट राजमार्ग दुईतर्फी रूपमै सञ्चालनमा आएको छ।हिजो सोमबार पनि सोही स्थानमा ९ घण्टा लगाएर पहिरो हटाइएकोमा राति पुनः पहिरो खस्दा यात्रुहरू बाटोमै अलपत्र परेका थिए। हाल पहिरोस्थलको पहिरो सफा गरिसकिएकाले यातायात सेवा सामान्य अवस्थामा फर्किएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
घोप्टेभीरको पहिरो पन्छाइयो, पृथ्वी राजमार्ग दुईतर्फी नै सुचारु
Previous Articleसञ्चारमन्त्री डा तिमिल्सिना आइटियू सम्मेलनमा सहभागी : विभिन्न देशका समकक्षीसँग भेटवार्ता
Next Article काँकडभिट्टाबाट चिया निर्यातमा वृद्धि


NPL Special
NPL Special
NPL Special
NPL Special