भक्तपुर, भक्तपुरको कमलविनायकस्थित कमलपोखरीमा छठ पर्व मनाउन १०० भन्दा बढी व्रतालु तथा भक्तजन जुटेका छन् । सूर्यदेव र छठी माताको आराधना गरी परिवारको सुख, शान्ति, समृद्धि एवं सुस्वास्थ्यको कामना गर्दै मनाइने यो पर्वका लागि कमलपोखरीलाई सजाएर पूजाको आवश्यक तयारी गरिएको छ ।
भक्तपुर नगरपालिका-१० स्थित नगरकोट बसपार्कसँगै रहेको कमलपोखरीमा प्रत्येक वर्ष तराई मूलका नेपालीले सामूहिक रूपमा छठ पर्व मनाउँदै आएका छन् । विशेषगरी तराईलाई मूल घर बनाइ हाल भक्तपुर तथा आसपासका क्षेत्रमा बसोबास गर्दै आएका परिवारका साथै काठमाडौँको कोटेश्वर, काभ्रेको बनेपालगायत स्थानबाट समेत भक्तजन यहाँ आउने गरेका छन्
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसभामुख अर्याल घडिअर्वा पोखरीको छठ पूजामा सहभागी


NPL Special
NPL Special
NPL Special
NPL Special