नयाँदिल्ली, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भारतीय उद्योगी तथा व्यवसायीलाई नेपालमा निर्धक्क भएर लगानी गर्न आह्वान गरेका छन्। भारतको नयाँदिल्लीमा आयोजित नेपाल–भारत बिजनेस राउन्डटेबललाई सम्बोधन गर्दै उनले सूचना प्रविधि, जलविद्युत् र कनेक्टिभिटीका क्षेत्रमा नयाँ लगानी गर्न आग्रह गरे। नेपालमा लगानीको सुरक्षा, प्रतिफल सुनिश्चितता र नाफा फिर्ताको कानुनी प्रक्रिया सहज बनाउन सरकारले सुधार गरिरहेको पनि उनले बताए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special