काठमाडौं, इरानी सेनाले अमेरिका र इजरायलसँग युद्ध सुरु हुँदाको तुलनामा आफू अहिले अझ शक्तिशाली र आत्मविश्वासी भएको दाबी गरेको छ। सैन्य प्रवक्ता मोहम्मद अक्रामिनियाले प्रत्यक्ष मुठभेडबाट अनुभव हासिल गरेपछि सेना बढी सतर्क बनेको बताएका छन्। उनले अमेरिकी माग स्वीकार नभएसम्म स्ट्रेट अफ होर्मुज बन्द रहने चेतावनीसमेत दिएका छन्। यसैबीच, इरानले केश्म टापुमा अमेरिकी ड्रोन खसालेको दाबी गरेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special