काठमाडौं, डेभिड वार्नरको ६६ रनको मद्दतमा काठमाडौं गोर्खाजले एनपीएलमा साविक विजेता लुम्बिनी लायन्सलाई १६१ रनको लक्ष्य दिएको छ। काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६० रन बनायो। वार्नरले साहिल पटेलसँग पहिलो विकेटका लागि १०४ रनको साझेदारी गरे। पटेलले ३८ र सहान अराचिगेले अविजित ३४ रन बनाए। लुम्बिनीका अभिशेष गौतम, शेर मल्ल र रुबेन ट्रम्पलम्यानले दुई-दुई विकेट लिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.



NPL Special
NPL Special