काठमाडौं, चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को १९ सदस्यीय प्रतिनिधिमण्डल कात्तिक २९ गतेदेखि चीन भ्रमणमा जाने भएको छ। महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा जाने टोलीले सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह र संस्थागत क्षमता अभिवृद्धिलगायत विषयमा अनुभव आदानप्रदान गर्नेछ। भ्रमणले नेपाल–चीनबीच राजनीतिक संवाद र विकास सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको पार्टीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special