इरानमा सरकार विरोधी प्रदर्शनमा दुई हप्तामा दुई हजार नागरिकको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। प्रदर्शनकारी र सुरक्षाकर्मीबीच हिंसाको घटनामा मृत्यु भएको सरकारी दाबी छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग व्यापार गर्ने देशमा २५% भन्सार शुल्क लगाउने चेतावनी दिएका छन् भने अमेरिकी सरकारले नागरिकलाई तुरुन्तै इरान छोड्न सल्लाह दिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.

