काठमाडौं, अमेरिकाको लस एन्जलसमा शनिबार ५ म्याग्निच्युडको भूकम्प गएपछि ४० भन्दा बढी परकम्प महसुस गरिएको छ। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र समुद्री तट नजिक म्यानहटन बिचबाट करिब ६ किलोमिटर टाढा थियो। ४.५ म्याग्निच्युडको अर्को परकम्पसमेत गएको थियो। भूकम्पबाट केही भवनमा क्षति पुगे पनि ठूलो मानवीय क्षति नभएको अधिकारीहरूले बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special