शिक्षा तथा खेलकुद मन्त्रालयले शैक्षिक परामर्श सेवा तथा भाषा शिक्षणसम्बन्धी निर्देशिका, २०७३ खारेज गरेको छ। नयाँ शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा (सञ्चालन र व्यवस्थापन) नियमावली, २०८३ लागू भएपछि कार्यान्वयनमा द्विविधा नहोस् भन्ने उद्देश्यले निर्देशिका हटाइएको हो। नयाँ नियमावलीका केही प्रावधानप्रति भने सरोकारवालाले असन्तुष्टि जनाएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से २१.१५ अंकले घट्यो, सबै उपसमूह राताम्य
Next Article नेपाली सेनासँग विवाद नभएको सांसद पाण्डेको दाबी


NPL Special
NPL Special
NPL Special
NPL Special