नेपाली कांग्रेसको संस्थापन इतर पक्षले साउन २९ देखि ३१ गतेसम्म आयोजना गर्ने राष्ट्रिय भेलामा करिब ४ हजार ५ सय प्रतिनिधि सहभागी हुने भएका छन्। डा. शशांक कोइराला नेतृत्वको समितिले भेलाको तयारी पूरा गरेको जनाएको छ। सुकेधारस्थित मिराकल पार्टी प्यालेसमा साउन २९ गते दिउँसो १ बजे उद्घाटन हुने भेलाको दोस्रो दिन बन्दसत्र सञ्चालन गरिनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
कांग्रेस संस्थापन इतर पक्षको राष्ट्रिय भेलामा ४५ सय प्रतिनिधि सहभागी हुने
Previous Articleसुगौली सन्धिको सक्कल प्रति विवादमा भारतको जवाफ : द्विपक्षीय संयन्त्रबाट छलफल गर्न सकिन्छ
Next Article सेयर बजारमा सामान्य वृद्धि, साढे ३ अर्बको कारोबार

