विशेष अदालतले भ्रष्टाचार आरोपित सन्तोष चालिसेसँग पाँच लाख रुपैयाँ धरौटी मागेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनले करिब ३ करोड ६८ लाख रुपैयाँ गैरकानुनी रूपमा आर्जन गरेको आरोप लगाएको छ। गोकर्णेश्वर नगरपालिकाको मेयर हुँदा सम्पत्ति लुकाई झुट्टा विवरण पेस गरेको अभियोगसहित मुद्दा दायर भएको हो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleराष्ट्रिय परिचयपत्र नम्बरमा आधारित हुँदै स्वास्थ्य बीमा प्रणाली
Next Article २४ घण्टामा विपद्: ४ जनाको मृत्यु, करोडौँको क्षति


