स्वास्थ्य बीमा बोर्डले डिजिटल प्रणाली विस्तार गर्न स्वास्थ्य बीमा बोर्ड र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग बीच सहकार्य सुरु भएको छ। अब स्वास्थ्य बीमा सेवा क्रमशः राष्ट्रिय परिचयपत्र (एनआईडी) नम्बरमा आधारित बनाइनेछ। यसले दोहोरो दर्ता, विवरण त्रुटि र कार्ड दुरुपयोग कम गर्ने अपेक्षा गरिएको छ। भविष्यमा दर्ता, नवीकरण र प्रमाणीकरण अनलाइन तथा बायोमेट्रिकमार्फत हुनेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
राष्ट्रिय परिचयपत्र नम्बरमा आधारित हुँदै स्वास्थ्य बीमा प्रणाली
Previous Articleनेप्से २६ अंकले घट्यो, अधिकांश उपसूचकमा गिरावट
Next Article पूर्व सांसद सन्तोष चालिसेसँग पाँच लाख धरौटी माग


