सेयर बजार मंगलबार २६.१६ अंकले घटेर नेप्से २७७०.२६ विन्दुमा पुगेको छ। सूचक घटे पनि कारोबार रकम बढेर ६ अर्ब ५३ करोड रुपैयाँ पुगेको छ। ४२ कम्पनीको मूल्य बढ्दा २१३ घटेका छन्। कर्पोरेट डेभलपमेन्ट बैंकमा उच्च गिरावट देखियो भने पाल्पा सिमेन्टको सबैभन्दा बढी कारोबार भएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleट्रम्पद्वारा १.५ ट्रिलियन डलर सैन्य बजेट प्रस्ताव
Next Article सरकारद्वारा थप तीन अध्यादेश सिफारिस


