सोमबार नेप्से परिसूचक २७.८५ अंकले बढेर २७८६ विन्दुमा पुगेको छ। कारोबार रकम पनि बढेर ५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ। अधिकांश कम्पनीको मूल्य बढ्दा जलविद्युत् समूह सबैभन्दा धेरै उकालो लाग्यो। थ्रीस्टार हाइड्रोपावरको मूल्य सर्वाधिक ९.०१ प्रतिशत बढ्दा बुंगल हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरवि लामिछानेको भारत भ्रमणमा भारतीय मिडियाको चासो
Next Article नयाँ बजेटसँगै सरकारी कर्मचारीको तलब बढ्ने तयारी


NPL Special
NPL Special
NPL Special
NPL Special