भेनेजुएलामा ४० सेकेन्डको अन्तरालमा आएका ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्पबाट कम्तीमा ३२ जनाको मृत्यु र ७०० जना घाइते भएका छन्। खोज तथा उद्धार कार्य जारी रहेकाले क्षतिको विवरण अझ बढ्न सक्ने अनुमान छ। राजधानी कराकासमा विद्युत् र मेट्रो सेवा प्रभावित भएका छन्। अमेरिका लगायतका देशले उद्धार तथा मानवीय सहायता उपलब्ध गराउन थालेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
भेनेजुएलामा शक्तिशाली भूकम्प : ३२ जनाको मृत्यु, सयौँ घाइते
Previous Articleरास्वपा केन्द्रीय सदस्य निर्वाचनको मतदान सम्पन्न, २ हजार ९५९ मत खस्यो, परिणाम केही घण्टामै
Next Article विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश


NPL Special
NPL Special
NPL Special
NPL Special