होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीहरूले स्थायी व्यवस्थापन नगरी २५ हजार रुपैयाँ राहत दिएर हटाउन खोजिएको भन्दै असन्तुष्टि जनाएका छन्। पाँच दिनभित्र सेन्टर खाली गर्न भनिएपछि उनीहरूले सरकारसमक्ष पाँचबुँदे माग राख्दै दिगो समाधानको माग गरेका छन्। स्थायी विकल्प नदिइए पुरानै बस्तीमा फर्केर बस्न बाध्य हुने चेतावनी पनि उनीहरूले दिएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
‘२५ हजार दिएर हटाउन खोजियो’ : स्थायी व्यवस्थापनको माग गर्दै सुकुम्वासी आन्दोलित
Previous Articleनेप्सेमा ८.५५ अंकको गिरावट, कारोबार २ अर्ब ८३ करोडमा सीमित
Next Article कक्षा १२ नतिजा विवादपछि छानबिन समिति गठन


