नेप्से परिसूचक मंगलबार २४.६३ अंक घटेर २६०८ बिन्दुमा पुगेको छ, जुन पछिल्लो ६ महिनाकै न्यून स्तर हो। लगातार सातौँ कारोबार दिन बजार ओरालो लाग्दा सबै समूहका सूचक घटेका छन्। कारोबार रकम भने बढेर ३ अर्ब २५ करोड रुपैयाँ पुगेको छ। ३५ कम्पनीको मूल्य बढ्दा २३५ कम्पनीको सेयर मूल्य घटेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
नेप्से ६ महिनाकै न्यून बिन्दुमा, लगातार सातौँ दिन बजार घट्यो
Previous Articleदुई महिनापछि भारतीय बजारमा नेपाली चियाको निर्यात पुनः सुरु
Next Article हिंसा र तोडफोडलाई वैधानिकता दिइएको ओलीको आरोप


NPL Special
NPL Special
NPL Special
NPL Special