सरकारले नेपालमा सञ्चालन भइरहेका अवैध अनलाइन सट्टेबाजी र बेटिङ नियन्त्रण अभियानअन्तर्गत २६ मोबाइल एप र करिब साढे २ लाख बेटिङ वेबसाइट बन्द गरेको छ। सूचना तथा सञ्चार मन्त्रालयको निर्देशनपछि नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूमार्फत यी साइट र एपहरू ब्लक गराएको हो। विभिन्न सेवा प्रदायकले हजारौँ अवैध वेबसाइटमा पहुँच बन्द गरिसकेका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special