फिफा विश्वकप २०२६ अन्तर्गत गएराति भएको खेलमा स्पेनले अस्ट्रियालाई ३–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ। मिकेल ओयाजाबालले दुई तथा पेड्रो पोरोले एक गोल गर्दै स्पेनलाई १६ वर्षपछि विश्वकपको नकआउट चरणमा पहिलो जित दिलाए। ओयाजाबालले दुवै हाफमा एक–एक गोल गर्दा पोरोले आफ्नो पहिलो अन्तर्राष्ट्रिय गोल गरे। अब स्पेनले क्वार्टरफाइनल प्रवेशका लागि पोर्चुगलसँग प्रतिस्पर्धा गर्नेछ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleरोनाल्डो चम्किँदा पोर्चुगल अन्तिम १६ मा, अब स्पेनसँग भिड्ने
Next Article अल्जेरियालाई हराउँदै स्विट्जरल्यान्ड अन्तिम १६ मा


NPL Special
NPL Special
NPL Special
NPL Special