फिफा विश्वकप २०२६ अन्तर्गत राउण्ड अफ ३२ मा स्विट्जरल्यान्डले अल्जेरियालाई २–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको छ। ब्रिल एम्बोलो र डान एनडोएले एक–एक गोल गर्दै स्विट्जरल्यान्डलाई सहज जित दिलाए। अब स्विट्जरल्यान्डले क्वार्टरफाइनल प्रवेशका लागि कोलम्बिया र घानाबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। अल्जेरिया भने राउण्ड अफ ३२ बाट बाहिरिने पाँचौँ अफ्रिकी टोली बनेको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleस्पेनको सानदार जित, १६ वर्षपछि नकआउट चरणमा पहिलो सफलता
Next Article मेलम्चीको पानी आपूर्ति अस्थायी रूपमा बन्द


NPL Special
NPL Special
NPL Special
NPL Special