अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले प्रतिफल दिने क्षेत्रमा मात्र ऋण लगानी गर्ने नीति अपनाएको बताएका छन्। राष्ट्रिय सभामा राष्ट्र ऋण उठाउने विधेयकमाथिको छलफलमा उनले विगतमा अनुत्पादक क्षेत्रमा ऋण लगानी हुँदा सार्वजनिक ऋणको भार बढेको उल्लेख गर्दै आवश्यक र उत्पादनमुखी क्षेत्रमा मात्रै ऋण परिचालन गरिने स्पष्ट पारे।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
प्रतिफल दिने क्षेत्रमा मात्र ऋण लगानी गर्ने सरकारको नीति
Previous Articleसंविधानका मूल विषयमा सम्झौता नहुने गगन थापाको स्पष्ट धारणा
Next Article मानव अधिकार आयोगको सिफारिस सच्याउन ओलीको माग


NPL Special
NPL Special
NPL Special
NPL Special