सेयर बजार बिहीबार पनि सकारात्मक रहँदा नेप्से ७.५० अंकले बढेर २५९७.८० विन्दुमा पुगेको छ। ४ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको दिन १२१ कम्पनीको सेयर मूल्य बढ्यो भने १५१ कम्पनीको घट्यो। कारोबार रकमका आधारमा सिंगटी हाइड्रो इनर्जी अग्रस्थानमा रह्यो भने एनआईबीएलजीएफ ग्रोथ फण्डसहित तीन कम्पनीको मूल्य १४ प्रतिशतभन्दा बढीले बढ्यो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
सेयर बजार लगातार दोस्रो दिन बढ्यो, कारोबार ४ अर्ब ५६ करोड
Previous Articleनेपाल टेलिकमका पूर्व एमडी सुनिल पौडेललाई ८ वर्ष कैद
Next Article मिटरब्याजपीडितसँग वार्ताका लागि सरकारी टोली गठन


NPL Special
NPL Special
NPL Special
NPL Special