त्रिभुवन विश्वविद्यालयको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र आउट प्रकरणमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा रौतहटका अतुल कुमार मिश्र र बाराका अब्दुल सानी हाकिम छन्। यसअघि दुई जना पक्राउ परिसकेका थिए। अब यो प्रकरणमा पक्राउ पर्ने संख्या चार पुगेको छ। उनीहरूमाथि शिक्षा ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनारायणी अस्पतालका चिकित्सकको सामूहिक राजीनामा, सेवा प्रभावित
Next Article साढे पाँच वर्षमा २,५५७ विदेशी डिपोर्ट


NPL Special
NPL Special
NPL Special
NPL Special