नेपालले सन् २०२१ देखि २०२६ जुलाई २६ सम्म २,५५७ विदेशी नागरिकलाई डिपोर्ट गरेको अध्यागमन विभागले जनाएको छ। पछिल्लो वर्षहरूमा चिनियाँ नागरिक सबैभन्दा बढी डिपोर्ट भएका छन्। भिसा उल्लंघन, लागूऔषध, मानव बेचबिखन, संगठित अपराध र अनैतिक गतिविधिमा संलग्न विदेशीमाथि कारबाही गरिएको हो। सन् २०२६ मा मात्रै हालसम्म २८७ जना विदेशी देश निकाला भएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleएमबीएस प्रश्नपत्र आउट प्रकरणमा थप दुई पक्राउ
Next Article नेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार ४.४२ अर्ब


