नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठको ८३ वर्षको उमेरमा उपचारका क्रममा निधन भएको छ। जावलाखेलस्थित हेलिअस अस्पतालमा मंगलबार उनको निधन भएको हो। बुधबार बिहान ८ देखि ११ बजेसम्म पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि शव राखिनेछ। त्यसपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने कार्यक्रम तय गरिएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleनेप्से लगातार दोस्रो दिन घट्यो, कारोबार ४.४२ अर्ब
Next Article स्वास्थ्य सेवा बन्दप्रति मानव अधिकार आयोगको चासो


NPL Special
NPL Special
NPL Special
NPL Special