लगातार दोस्रो कारोबार दिन नेप्से ४.६४ अंक घटेर २,६९६.६७ विन्दुमा झरेको छ। कारोबार रकम पनि घटेर ४ अर्ब ४२ करोड रुपैयाँमा सीमित रह्यो। ९९ कम्पनीको सेयर मूल्य बढ्दा १६५ कम्पनीको घट्यो। एभरेस्ट कलरको सेयर १५ प्रतिशतले बढ्दा सेन्ट्रल फाइनान्स, रिडी पावर, सोलु हाइड्रोपावर, ग्लोबल आईएमई बैंक र रिलायन्स स्पिनिङ मिल्समा उच्च कारोबार भयो।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleसाढे पाँच वर्षमा २,५५७ विदेशी डिपोर्ट
Next Article कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन


NPL Special
NPL Special
NPL Special
NPL Special