नेपाल दूरसञ्चार प्राधिकरणका पूर्वअध्यक्ष भूपेन्द्र भण्डारीलाई स्मार्ट टेलिकम प्रकरणमा शुक्रबार सीआईबीले ललितपुरको धापाखेलबाट पक्राउ गरेको छ। स्मार्ट टेलिकमको सम्पत्ति सरकारको स्वामित्वमा आउनुपर्ने अवस्थामा बेइमानीपूर्वक सरकारको हक प्रभावित पार्ने काम गरेको आरोपमा उनीमाथि अनुसन्धान भइरहेको छ। यसअघि सोही प्रकरणमा तत्कालीन प्रबन्ध निर्देशक सर्वेश जोशी पनि पक्राउ परेका थिए।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Previous Articleब्रड पिक दुर्घटना: नेपाली आरोही पुरबहादुर गुरुङको शव भेटियो
Next Article मधेसका नेतासँग प्रधानमन्त्रीको छलफल


