पाकिस्तानको काराकोरमस्थित ब्रड पिक हिमालमा हिमपहिरोमा बेपत्ता १० आरोहीमध्ये चार जनाको शव फेला परेको छ। अल्पाइन क्लब अफ पाकिस्तानका अनुसार नेपालका पुरबहादुर गुरुङ र ओमानकी नाधिरा अहमद अब्दुल्लाह अल हार्थीको शव पहिचान भएको छ। बाँकी बेपत्ता आरोहीको खोजीका लागि हेलिकप्टरसहित उद्धार अभियान जारी रहेको पाकिस्तानी सरकारले जनाएको छ।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
ब्रड पिक दुर्घटना: नेपाली आरोही पुरबहादुर गुरुङको शव भेटियो
Previous Articleलगातार तेस्रो दिन पनि घट्यो सेयर बजार
Next Article स्मार्ट टेलिकम प्रकरणमा पूर्वअध्यक्ष भण्डारी पक्राउ


