नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सामाजिक सञ्जाल र अन्य माध्यमबाट फैलिने भ्रमपूर्ण तथा मिथ्या सूचनाको पछि नलाग्न नेता–कार्यकर्तालाई निर्देशन दिएका छन्। कोशी र मधेश प्रदेशका नेतासँगको छलफलमा उनले कुनै पनि विषयमा धारणा बनाउनुअघि सत्यतथ्य जाँच गर्नुपर्नेमा जोड दिँदै जटिल परिस्थितिमा कांग्रेसले जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने बताएका छन्।
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.


NPL Special
NPL Special
NPL Special
NPL Special